पाँच वर्षमा तीन सरकार तर बनेन प्रदेशसभा भवन, चलिरहेको हल लाखौँ खर्च गरेर सिङ्गारिँदै
hamrakura.com · Mon Dec 12 00:00:00 GMT 2022
हेटौंडा । संघीयता कार्यान्वयन पछिको बागमती प्रदेश सभाको दोस्रो कार्यकाल शुरु हुँदैछ । तर प्रदेशको सभा संचालन हुने भवन भने अझै अलपत्र अवस्थामा छ ।
प्रदेश सभाको आफ्नै भवनको निर्माण कार्य नसकिएकाले दोस्रो कार्यकालको सभा पनि पुरानै हलमा हुने भएको हो । करोडौं खर्च गरेर भवन निर्माण भैरहँदा बागमतीको प्रदेश सभा सचिवालयले भने केही दिन अगाडिसम्म बैठक संचालन भैरहेको सभाहललाई लाखौँ खर्च गरेर मर्मत गरिरहेको छ । प्रदेशमा नयाँ सांसद राख्न राम्रैसँग चलिरहेको हल फुटाएर रङ्गरोगन सजावटसहित मर्मत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)