मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीमा कारागार टोलका बासिन्दामा किन खुशियाली छायो ?

rajdhanidaily.com · Tue May 27 23:40:13 GMT 2025

राजविराज । वर्षाैको प्रतिक्षापछी घर अगाडी नाला सहित पक्की सडक बन्ने भएपछी राजविराज ६ स्थित कारागार टोलका वासिन्दामा खुशियाली छाएको छ ।

घर अगाडी नाला र पक्की सडक नहुदा विशेष गरी वर्षायाममा घर घरमा पानी पस्ने र आवागमनमा समस्या भोग्नु परेका सो टोलका वासिन्दाको लामो समयको प्रतिक्षा अन्त्य हुने भएपछी खुशी भएका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)