क्यानडा र बोस्निया हर्जगोभिनाको बराबरी
gorkhapatraonline.com · Sat Jun 13 06:46:07 GMT 2026

फिफा विश्वकप–२०२६ मा सहआयोजक क्यानडाले बोस्निया हर्जगोभिनासँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
समूह ‘बी’अन्तर्गत टोरन्टो स्टेडियममा शुक्रबार राति भएको खेलमा क्यानडा र बोस्निया हर्जगोभिनाले १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता बोस्निया हर्जगोभिनाले लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
फिफा