मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

onlinekhabar.com · Sat Jun 13 06:40:34 GMT 2026

३० जेठ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार भएका थप एक जना कैदी पक्राउ परेका छन् ।

२०८२ फागुन २४ गते ललितपुरस्थित नख्खु कारागार भागेका डाँका चोरी मुद्दाका फरार कैदी दोलखा सैलुङ गाउँपालिका-८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय