मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

७५ प्रतिशतभन्दा बढी क्यान्सर सुर्तीजन्य पदार्थको सेवनले हुन्छ

setopati.com · Sat Feb 19 00:15:00 GMT 2022

क्यान्सर, टाउकोदेखि खुट्टासम्म शरीरका जुनसुकै भागमा हुने रोग हो। क्यान्सर के कारणले हुन्छ भन्ने ठ्याक्कै थाहा हुन्न।

शरीरमा सेलभित्र एउटा डिएनए हुन्छ। त्यो डिएनए भित्र खराबी पैदा हुन्छ। त्यसले राम्रो शेल पैदा गर्नुको सट्टा नराम्रो खालको सेल पैदा हुन्छ। त्यो सेल आफ्नो तरिकाले बढ्दै जान्छ। त्यसले वरिपरीको भागमा फैलिन्छ। त्यसपछि क्यान्सर हुनसक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)