यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
nepalviews.com · Tue May 27 23:58:34 GMT 2025
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)