दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल सर्वोच्चको अंकुस, लिखित जवाफ माग
barnanmedia.com · Tue May 27 23:52:30 GMT 2025

सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)