जंगल गएका तीन गोठालालाई जब तीनवटा बाघले घेरे‘
reportersnepal.com · Mon Oct 04 00:37:52 GMT 2021
नेपालगन्ज, असोज १८। बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरका स्थानीय ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया कालिका खड्का शनिबार घर नजिकैको सामुदायिक वनमा भैंसी र बाख्रा चराउन गएका थिए ।
पूर्वपश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिकै उनीहरूले सोच्दै नसोचेको घटना भयो । सो घटनाले उनीहरूको होसहवास उड्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)