डेढ करोड बढी लगानीमा कृषि फार्म खोलेका सोम भन्छन्ः ऋण थपेर पनि टिकाउँछु
setopati.com · Thu Jul 15 00:15:00 GMT 2021
चक्रपथबाट सात किलोमिटर पर गोदावरी नगरपालिका–९, छम्पी भञ्ज्याङमा छ 'इडियु फार्म'। इडियु अर्थात् एजुकेसन (शिक्षा) को छोटकरी। कृषि शिक्षा दिने र कृषि पर्यटनको उद्देश्यले खोलिएको यो फार्ममा विशेषगरी विद्यार्थीहरू आउँछन्। २५ रोपनी जग्गामा फैलिएको फार्म सोम पनेरू र दीपक थापाले सञ्चालन गरेका हुन्।
फार्मभित्र बास बस्न मिल्ने गरी कटेज व्यवस्था छ। तर पहिलो लकडाउनमा विद्यालय बन्द भएदेखि फार्ममा न विद्यार्थी आएका छन्, न अरू ग्राहक।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)