मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भूकम्प प्रभावित क्षेत्रको निरीक्षण ‘राहतमा कुनै कमी हुने छैन’

gorkhapatraonline.com · Sat Oct 07 07:21:01 GMT 2023

शैलेन्द्र रोकाया

बझाङ, असोज २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपछिको राहत, उद्धार तथा पुनर्निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)