‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान
khabarhub.com · Wed May 20 11:24:13 GMT 2026

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब चार खर्ब ६४ अर्ब पुग्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)