छाउपडी नमान्ने र छोरीलाई अंश दिने परिवारलाई गाउँपालिकाको सम्मान
nepalkhabar.com · Sun Mar 13 00:10:07 GMT 2022
जुम्लाको हिमा गाउँपालिकाले छाउपडी प्रथा नमान्ने र छोरीलाई पनि अंश दिने परिवारलाई सम्मान गरेको छ।
‘महिलासँग उपाध्यक्ष कार्यक्रम’ मार्फत् छोरीलाई पनि छोरा समान अंश दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)