जेन–जी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी पक्राउ
shilapatra.com · Sat Jun 13 06:46:00 GMT 2026

जेन–जी आन्दोलनका क्रममा नख्खु कारागार भागेका थप एक जना कैदी सिन्धुपाल्चोकबाट पक्राउ परेका छन् ।
ललितपुरस्थित नख्खु कारागार भागेका डाँका चोरी मुद्दाका फरार कैदी दोलखा सैलुङ गाउँपालिका-८ का ४४ वर्षीय सुनील श्रेष्ठ पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ