सत्ता जोगाउन कोसीका मुख्यमन्त्री कार्कीको निर्णायक प्रयास
nayapatrikadaily.com · Fri Jun 30 00:22:00 GMT 2023
आज मतदान, ‘फ्लोर क्रस’ गराउन चलखेल गरेको विपक्षीको आरोप
संघ र ६ वटा प्रदेशमा सत्ताबाट बाहिरिएको एमालेले अन्तिम ‘किल्ला’का रूपमा रहेको कोसी प्रदेश सरकार बचाउन ‘निर्णायक’ प्रयास गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तिम समयमा सत्ता जोगाउन संसद् छलेका छन् । मंसिरको निर्वाचनलगत्तै चार प्रदेशमा नेतृत्व गरे पनि समीकरणमा फेरबदलसँगै एमालेले तीन प्रदेश सरकार गुमाइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)