एमालेको दसौँ महाधिवेशन मंसिर १०-१२ बुटवलमा
deshsanchar.com · Sun Oct 03 16:57:59 GMT 2021
काठमाडौँ- नेकपा एमालेको दसौँ महाधिवेशन मंसिर १२ गतेदेखि १२ गतेसम्म बुटवलमा हुने भएको छ।
एमाले नेताहरुका अनुसार एमालेको दसौँ महाधिवेशनमा मंसिर १०-१२ मा बुटवलमा गर्ने निर्णय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)