ओली गिरफ्तारीविरुद्धको आन्दोलन कमजोर बनाउन खोजियो : महेश बस्नेत
baahrakhari.com · Sun Mar 29 17:01:15 GMT 2026

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउको षड्यन्त्र गर्दै सरकारले अध्यक्ष केपी ओली गिरफ्तारविरुद्धको आन्दोलन कमजोर पार्न खोजेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । आफूविरुद्धको जाहेरी प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको अवस्थामा फेरि उक्त व्यक्तिलाई प्रयोग गर्दै सरकारले पक्राउको योजना बनाएको बस्नेतको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)