गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको शुरुवात गर्याे : पूर्वमुख्यमन्त्री गुरुङ
nepalghatana.com · Sat Jul 10 16:03:26 GMT 2021
गण्डकी प्रदेशकाे नयाँ सरकारले भ्रष्टाचारको शुरुवात गरिसकेको आराेप नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले लगाएको छ ।
गण्डकी प्रदेश सभामा प्रमूख प्रतिपक्षी दल एमालेका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेतृत्वको प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको शुरुवात गरेको बताउनु भएकाे हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)