कभर लगाएर स्मार्टफोन चलाउनुमा छ यति धेरै घाटा
techpana.com · Fri Jan 28 16:46:46 GMT 2022
काठमाडौं । तपाईँ स्मार्टफोनमा कभर किन लगाउनु हुन्छ ? सामान्यतया प्रयोगकर्ताले स्मार्टफोन खरिद गरिसकेपछि सबैभन्दा पहिला त्यसमा कभर लगाउँछन् ।
कतिपयले स्मार्टफोन खस्दा टुटफुट हुनबाट जोगियोस् भनेरै कभर प्रयोग गर्छन् । अनि केही चाहिँ स्मार्टफोन फोहोर नबनोस् भनेर यसको प्रयोग गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)