विश्वकप फूटबलमा जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो
lokaantar.com · Thu Dec 01 23:20:34 GMT 2022
कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह चरणअन्तर्गत भएका अन्तिम खेलपछि ६ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने ४ अंक जोडेको स्पेन उपविजेतामा सीमित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)