मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुखमा संविधान, मनमा विद्रोह हुँदा पार्टी बचेन, प्रगतिशील संविधान पनि बनेन  

baahrakhari.com · Tue Dec 28 00:02:00 GMT 2021

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डेढ दशकअघि आफूहरmले गरेका कामको आत्मसमीक्षा गर्दै ढुलमुले नीतिले पार्टीलाई घाटा परेको बताएका छन् ।

उनले महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा विस्तृत शान्ति सम्झौतापछि शिविरमा हतियार र सेना राखिसकेपछि पनि विद्रोह भनिरहनु नै कमजोरी भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)