मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

पोखराले भिजन भएको राजनीतिज्ञ खोजेको छ

abhiyandaily.com

केही वर्षयताको नेपाली समाजको अध्ययन गर्ने हो भने स्वदेशभन्दा विदेश जाने र उतै घरजम गर्ने मोह बढेको पाइन्छ । सके यूरोप, अमेरिका नसके खाडी र मलेशिया ताक्नेको संख्या बढ्दै छ । विदेश गएकामध्ये बस्न मिल्ने अवस्था हुँदासम्म उतै बस्ने र त्यस्तो अवसर नपाउनेहरू स्वदेश फर्कने गरेका उदाहरण प्रशस्तै छन् । तर, यस्तै परिवेशमा पोखराका पुष्पराज अधिकारी भने यूरोपको २० वर्षे बसाइ छोडेर आफ्नै गाउँमा फर्किएर खेर गइरहेको जमीनमा आधुनिक रूपाकोट रिसोर्ट निर्माण गर्न सफल भएका छन् । धेरैले ‘असम्भव’ भनेको स्थानमा आधुनिक रिसोर्ट बनाइसकेपछि आउँदै गरेको स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मेयरमा उठ्ने उनको तयारीसमेत छ । चुनाव जितेर पोखरालाई नमूना शहर बनाउन खोजेका अधिकारीसँग उनको यूरोप बसोवासदेखि, रूपाकोट रिसोर्ट हुँदै मेयरको दाबेदारीसम्मका विषयमा केन्द्रित रहेर आर्थिक अभियानका रुद्र खड्का ले गरेको कुराकानी :

यूरोपमा २० वर्ष बर्सेको व्यक्ति नेपाल फर्कनुभयो ? नेपालीहरू विदेश जाने क्रम बढेका बेला यस्तो निर्णय उल्टो भएन र ?

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)