सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली
khabarhub.com · Wed May 20 11:28:07 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)