लिग-२ : स्कटल्यान्डलाई हराउँदै शीर्षस्थानमा उक्लियो अमेरिका
nepalviews.com · Wed May 20 11:27:40 GMT 2026
काठमाडौं । अमेरिका आईसीसी विश्वकप लिग-२ को शीर्षस्थानमा पुगेको छ ।
नेपालमा जारी त्रिकोणात्मक शृंखलामा बुधबार स्कटल्यान्डलाई ६ विकेटले हराउँदै अमेरिका शीर्षस्थानमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)