नक्कली नागरिकताबाट सिम निकाली बैंकका ग्राहकलाई ठगी गर्ने धन्दा, सचेत रहन प्रहरीको अनुरोध
techpana.com · Sun Nov 10 17:03:57 UTC 2024

काठमाडौं । पछिल्लो समय अनलाइन ठगीका घटना बढ्दै गएका छन् । छोटो समयमै सर्वसाधारणले लाखदेखि करोड रुपैयाँसम्म गुमाउन थालेका छन् । यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक विज्ञप्ति जारी गर्दै अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)