फेरि पनि पुँजीगत खर्चमै प्रकट भयो सरकारको अक्षमता
onlinekhabar.com · Tue Feb 13 00:51:47 GMT 2024
१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षमा गत वर्षको भन्दा २१ प्रतिशत कम पुँजीगत बजेट विनियोजन गरेको सरकार त्यसको कार्यान्वयनमा पनि अक्षम हुने देखिएको छ ।
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्च विनियोजनको ८४ प्रतिशत मात्रै हुने संशोधित अनुमान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)