खाडी क्षेत्रमा तीन जना मारिएको घटनापछि भारत र अमेरिकाका विदेशमन्त्रीबिच फोन संवाद
nagariknews.nagariknetwork.com · Sat Jun 13 06:53:36 GMT 2026

खाडी क्षेत्रमा अमेरिकी नौसेनाले गरेको कारबाहीमा तीन जना भारतीय नाविकको मृत्यु भएपछि भारत र अमेरिकाबिच तनाव बढेको छ।
ओमानको तटमा भारतीय चालक दलका सदस्य रहेका तीन वटा व्यावसायिक जहाजहरूमा आक्रमण भएको र त्यसमध्ये जुन १० मा भएको आक्रमणमा तीन भारतीय नाविक मारिएका हुन्। यस घटनाप्रति कडा आपत्ति जनाउँदै भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग फोनमा कुरा गरेर कडा विरोध व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)