लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी
khabarhub.com · Sat Nov 25 16:42:00 GMT 2023
काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)