मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय दे’भन्दै प्रदर्शन

kendrabindu.com · Sat Jun 13 06:58:57 GMT 2026

काठमाडौं । चिकित्सकले ‘जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले श्रम अधिकार, पारिश्रमिक, बिदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी विभिन्न विषय समेटिएका ७ बुँदे माग राख्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)