अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति
deshsanchar.com · Sun Nov 10 17:35:52 UTC 2024

काठमाडौँ – नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि आइतबार अपराह्न अधिकारीलाई काठमाडौँ ल्याई अदालतबाट दुई दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)