एमाले नेतृ रेखा शर्मा धुम्बाराहीबाट पक्राउ
shilapatra.com · Sun Mar 29 18:17:00 GMT 2026

लुम्बिनी प्रदेशसभा सदस्य तथा एमाले नेतृ रेखा शर्मालाई पक्राउ गरिएको छ । एमाले नेताहरूले शर्मालाई विना पक्राउ पूर्जी गिरफ्तार गरिएको दाबी गरेका छन् । शर्मालाई काठमाडौँको धुम्बाराही क्षेत्रबाट गिरफ्तार गरिएको हो ।
शर्मालाई घरेलु कामदारमा बालिकालाई राखेर यातना दिएको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)