नेतृत्वविहीन वन मन्त्रालय
nayapatrikadaily.com · Sun Jan 29 00:30:00 GMT 2023
तीन महिनादेखि मन्त्री र दुई महिनादेखि छैनन् सचिव, निर्णय लिनुपर्ने कैयौँ फाइल अड्किए
वन तथा वातावरण मन्त्रालय तीन महिनादेखि मन्त्री र दुई महिनादेखि सचिवविहीन बनेको छ । अहिले वन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ । गत ४ मंसिरको निर्वाचन पूर्व नै जसपाले एमालेसँग सहकार्य गरेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले वनमन्त्री प्रदीप यादवलाई पदमुक्त गरेयता मन्त्रालयले नयाँ मन्त्री पाउन सकेको छैन । १० पुससम्म देउवाले नै वन मन्त्रालय सम्हाले ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)