मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरको चण्टुकुण्डा तालको अतिक्रमण हटाउन प्रक्रिया सुरु

himalpress.com · Wed May 20 11:35:52 GMT 2026

कञ्चनपुर- कृष्णपुर नगरपालिका-३ चित्रपुरस्थित जैविक विविधताले समृद्ध चण्टुकुण्डा ताल (पोखरी) क्षेत्रको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको छ।

ताल क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन भइरहेको भन्दै नगरपालिकाले सात दिनभित्र क्षेत्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)