सिमा विवाद : झडपमा घाइते ४ जनाको हेलिकप्टरमार्फत् उद्दार
nepalpress.com · Wed May 20 11:36:39 GMT 2026

बाजुरा । बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा भएको झडपमा घाईते ६ जना मध्ये ४ जनालाई हेलिकप्टरमार्फत् उद्दार गरिएको छ ।
अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादमा दुई जिल्लाका स्थानीयबीच भएको विवादमा घाइते ४ जनालाई घण्टौँपछि उद्दार गरी सुर्खेत लगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)