शर्माकाे नाम नलिई त्यतिबेला वालेनले लेखेका थिए, ‘सरी नानु,नआत्तिनु, समय आउनेछ’
shilapatra.com · Sun Mar 29 18:59:00 GMT 2026

काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री वालेन्द्र शाहले एक वर्षअघि नै भनेका थिए, ‘सरी नानु,नआत्तिनु । समय आउनेछ।’
२९ माघ ०८१ मा शाहले सामाजिक सञ्जालमा त्यतिबेला यस्तो लेख्ने कारण सरकारले रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गर्नु थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)