पशुपतिमा जोगीको हत्या गर्ने अर्का जोगी पक्राउ
kendrabindu.com · Sat Jun 13 07:06:28 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति क्षेत्रस्थित शिवालयमा भएको युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार ६ फागुन २०८२ मा पशुपति–१५ नं शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
नेपाल प्रहरी
काठमाडौँ