स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह
lokaantar.com · Wed Jan 26 00:53:00 GMT 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दै आएको स्मरण गर्दै उनले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र देशको आर्थिक विकास हुने बताए । गोरखापत्रमा खबर छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)