प्रहरीमा उजुरी परेको २० महिनापछि एमाले प्रदेश सांसद शर्मा पक्राउ
baahrakhari.com · Sun Mar 29 19:26:00 GMT 2026

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गरेको छ । एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति धुम्बाराहीबाट पक्राउ गरिएको हो ।
उनीमाथि नाबालिकालाई घरेलु कामदार राखेर कुटपिट गरेको भन्दै महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । राजनीतिक प्रभावका कारण उनीमाथिको मुद्दा अघि बढ्न सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)