एभर्टनमाथि म्यानचेस्टर सिटीको सहज जित
kharibot.com · Sun Nov 21 15:57:00 GMT 2021
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा सिटीले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)