क्रिकेट: अमेरिकाले स्कटल्याण्डलाई हरायो
nepaltvonline.com · Wed May 20 11:44:26 GMT 2026
काठमाडौँ- आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)