मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

यी स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना

nepalipatra.com · Tue Sep 06 06:13:14 GMT 2022

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित छ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)