पाराग्वेविरुद्ध अमेरिकाको सानदार जित
gorkhapatraonline.com · Sat Jun 13 07:09:28 GMT 2026

काठमाडौँ, जेठ ३० गते । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ को पहिलो खेलमा पाराग्वेविरुद्ध सानदार जित निकालेको छ ।
लस एन्जलस रङ्गशालामा शनिबार बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलले हरायो । विश्वकपमा अमेरिकाले पहिलो पटक एकै खेलमा चार गोल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
फिफा