युरोकपको दोस्रो खेलमा वेल्स र स्वीट्जरल्यान्डबीच बराबरी
nepalwatch.com · Sat Jun 12 17:18:14 GMT 2021
युरोकपको दोस्रो खेलमा वेल्स र स्वीट्जरल्यान्डबीच बराबरी
युरोकप अन्तर्गतको दोस्रो खेलमा वेल्स स्वीट्जरल्यान्डबीच बराबरी भएको छ । शनिबार राती बाकु ओलेम्कि स्टेडियममा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल खेलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)