मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुनभर हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

clickmandu.com · Sat Jun 13 07:13:39 GMT 2026

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्खायामको समयमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मनसुन अवधिभर नेपालमा सञ्चालन हुने हेलिकोप्टर उडानमा दुई जना पाइलट राख्नुपर्ने व्यवस्था गरेको छ ।

प्राधिकरण अन्तर्गतको उडान सुरक्षा मापदण्ड विभागले मनसुन सर्कुलर जारी गर्दै मेडिकल उद्धार उडानबाहेकका उडानमा दुई जना पाइलट हुनुपर्ने व्यवस्था गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय