बिना लकडाउन कोभिड सँगसँगै गुजारा गरिरहेका पाँच देश
baahrakhari.com · Sun Sep 19 00:38:00 GMT 2021
सीएनएन । कोरोना महामारी सुरु भएको १८ महिना बितिसक्दा, केही देशहरुले चाहिँ ‘कोभिड सँग सँगै बाँच्ने ’ मोडल अपनाउन सुरु गरेका छन् । कतिले उच्च खोप दर पश्चात् यस्तो नीति अपनाएका हुन् भने कतिपय देशले चाहिँ लकडाउनका आर्थिक क्षति हेरेर बरु कोभिडसँगै बाँच्नु फाइदाजनक हुनेछ भनेर यस्तो निर्णय लिएका हुन् ।
१. डेनमार्क : डेनिश सरकारले सेप्टेम्बर १० देखि नै कोभिड सम्बन्धी सम्पूर्ण बन्देज र नियमहरु हटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)