मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ अतिक्रण अझै रोकिएन, दोलखाको सीमा पिलर पनि गायब

livemandu.com · Fri May 21 19:08:01 GMT 2021

काठमाडौं । चीनले नेपालसँगको सीमा अतिक्रमणलाई अझै रोकेको छैन । लामो समयदेखि ऐतिहासिक रूपमा मैत्रीपूर्ण सम्बन्ध भएका दुई देशहरुबीच अहिले सीमा विवादमा अल्झिएका छन् भने विश्वको ध्यान पनि नेपाल र चीनबीचको सीमा विवादतर्फ तानिएको छ ।

घटनाहरूको एक श्रृंखलाबद्ध रिपोर्टमा, नेपाल दोलखाको गाउँस्थित भिगुमा चिनियाँ सेना सीमा क्षेत्रबाट नेपाली भूभागमा प्रवेश गरेको पाइन्छ । यस सीमा अतिक्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गराइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)