मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेनमार्क कतार विश्वकपका लागि छनौट

kharibot.com · Wed Oct 13 00:05:00 GMT 2021

काठमाडौँ । डेनमार्क २०२२ को कतार विश्वकपका लागि छनौट भएको छ । युरोपको विश्वकप छनौट अन्तर्गत समुह एफ अन्तर्गत गएराती अस्ट्रियालाई १-० ले पराजित गर्दै डेनमार्क विश्वकपमा छनौट भएको हो ।

अस्ट्रियाविरुद्धको खेलमा खेलको ५३औँ मिनेटमा जोआकिम माएहिलेले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)