मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

१२ हजार भाइल ‘एम्फोटेरिसिन-बी’ तत्काल आवश्यक

ekantipur.com · Fri May 28 00:59:38 GMT 2021

काठमाडौँ — ब्ल्याक फंगसको नामले चिनिने रोग ‘म्युकोमाइकोसिस’ मा उपयोग हुने औषधि ‘एम्फोटेरिसिन–बी’ को अभाव भएको छ । कोरोना निको भइसकेका मधुमेह र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको संक्रमण देखिन थालेको छ ।

चिकित्सकहरूले न्यूनतम एक सय जना यस्ता बिरामीलाई पुग्ने गरी करिब १२ हजार भाइल उक्त औषधि तुरुन्त ल्याउन सुझाव दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)