राष्ट्रपति निर्वाचन आज, दुई पूर्व सभामुख प्रतिस्पर्धामा
ratopati.com · Thu Mar 09 06:18:00 GMT 2023
काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ ।
सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)