कांग्रेस अधिवेशन : गुल्मीका सबै निर्वाचन क्षेत्रमा चुनिए सभापति
pahilopost.com · Sat Nov 20 17:02:55 GMT 2021
बुटवल : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीका सबै निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ। चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा कांग्रेसले तीन वटा क्षेत्रमा निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ भने एउटा क्षेत्रमा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ।
गुल्मी निवार्चन क्षेत्र नम्बर १ (क)बाट लोकप्रताप शाहलाई हराउँदै सन्तोष गौतम सभापतिमा निर्वाचित भएका छन् भने (ख)बाट भरत भलामीलाई हराउँदै हरिप्रसाद अर्याल सभापति चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)