मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलंकामा राजापाक्षे सरकारका सबै मन्त्रीले दिए राजीनामा

setopati.com · Sun Apr 03 23:56:00 GMT 2022

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्।

भारतीय समाचार पत्र द हिन्दुका अनुसार संकटकाल घोषणा भएपछि लगाइएको कर्फ्यू र त्यसका बाबजुद् आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)